युवाहरू किन युवतीको छातीतर्फ आकषिर्त हुन्छन् ?


युवाहरू किन युवतीको छातीतर्फ आकषिर्त हुन्छन्? यस्ता प्रश्न सबै युवतीको मनमा रहन्छ। यसको उत्तर पुरुषसँग पनि छैन । आखिर किन पुरुषहरू युवतीको छातीप्रति आकषिर्त हुन्छन् ? यस विषयमा गरिएको एक अनुसन्धान पछि भने थुप्रै तथ्य सार्वजनिक भएका छन् । साधारणतया जब पुरुषले युवतीसँग गफ गर्न थाल्छ उसको नजर युवतीको आँखामा पर्नुको सट्टा पहिले युवतीको छातीमा पुग्छ ।
त्यसपछि घाँटीमा नजर जान्छ। त्यसपछि मात्र आँखामा । यस्तो खालको शरीरको भाषालाई युवतीले तुरुन्त बुझछिन् पनि तर यस्तो अवस्थामा रहने पुरुषको मानसिकता गलत भने हुँदैन । अध्ययनअनुसार यो पुरुषहरूको स्वभाविक आचरण हो । अध्ययनअनुसार यदि युवतीको स्तन धेरै सानो वा ठूलो भए पुरुषले त्यस्ता युवतीको छातीमा धेरैबेर नजर लगाउँदैनन् । सेकेन्डभन्दा पनि कम समयमा पुरुषको नजर स्तनबाट हट्छ ।
कुरा गरिरहेको अवस्थामा पुरुषको नजर त्यतिबेला युवतीको स्तनमा धेरै जान्छ जुन युवतीको स्तन सेक्सी र मध्यम आकारको हुन्छ। कपडाबाहिर हल्का स्तन देखिएको छ भने पुरुषको नजर धेरै समय टिक्छ । उनीहरूको मस्तिष्कले बाध्यताबस छाती हेर्न उक्सइरहने अध्ययनले बताउँछ । अध्ययनअनुसार यदि युवती टाढा उभिरहेकी छिन् वा पुरुषतर्फ हेरिरहेकी छैनन भने पनि ९५ प्रतिशतभन्दा बढी पुरुषको नजर सबैभन्दा पहिले युवतीको छातीमै परिरहेको हुन्छ ।
यौन सम्पर्कका बेला पनि स्तनको महत्वपूर्ण भूमिका हुन्छ । यौनको चरम बिन्दुमा पुग्न पनि स्तनले धेरै मद्दत पुर्‍याउँछ। अध्ययनअनुसार ६९ प्रतिशत युवती आफ्नो स्तनलाई आकर्षक बनाउन लागि परेका हुन्छन् ।

FOLLOW US UN FACEBOOK