खर्बुजाले भियग्राको जत्तिकै सेक्स पावर बढाउने


मान्छेहरू आफ्नो सेक्स पावर बढाउन अनेक औषधिहरूको प्रयोग गर्छन् । खानपानदेखि व्यायामसम्म ध्यान दिन्छन् । तर पनि उनीहरूले चाहेजस्तो सेक्स पावर बढिरहेको हुँदैन् । । त्यसैले उनीहरू सेक्स पावर बढाउने औषधि भियग्रा खान बाध्य हुन्छन् तर अब भने भियग्राको विकल्प भेटिएको छ ।

वैज्ञानिकहरूका अनुसार गर्मीमा शरीर ठन्डा बढाउनको लागि खाइने खर्बुजाले भियग्राको भन्दा बढी सेक्स पावर बढाउँछ । अमेरिकाका वैज्ञानिकहरूले गरेको सो अध्ययनबाट खर्बुजामा सेक्स ड्राइव बढाउन आवश्यक पर्ने सबै गुण हुने पत्ता लागेको हो । खर्बुजामा भएका तत्वहरूले भियग्राको जस्तो शरीरमा कुनै असर नपार्ने बरु थप स्वस्थ हुने बताइएको छ । त्यस्तै, ब्लड प्रेसर हाई भएका बिरामीका लागि पनि खर्बुजा वरदान सावित हुने दाबी गरिएको छ ।

तर खर्बुजाबाट यसरी फाइदा लिनको लागि मन लागेको वा पाएको बेलामा खानेभन्दा पनि नियमित रूपमा सकेसम्म ताजा खर्बुजा खान वैज्ञानिकहरूले सुझाव दिएका छन् । यदि यसो गरियोभन्दा भियग्राले दिनेभन्दा बढी र लामो समयसम्म खर्बुजाले सेक्स पावर दिने वैज्ञानिकहरूको दाबी छ ।

FOLLOW US UN FACEBOOK