सनीको पुट्टामा जेब्रा (भिडियोसहित)


पोर्नस्टार सन्नी लियोन अहिले निकै खुशी छिन्। सञ्चारमाध्यमहरुमा निकै छाइरहेकी सनी खुशी हुनुको कारण हो उनको पुट्टामा बनाएको ट्याटु। पुट्टामा टाटु बनाएपछि पोर्न अभिनेत्रीको चर्चा निकै चुलिएको छ भने उनी ले खुशी हुदै युवटुवमा भिडीयो समेत अपलोड गरेकी छन् । उनले साधारण भेष्ट कटुमा सजिएर पुट्टामा बनाएको ट्याटु आकर्षण बनेको छ ।

पोर्न स्टार सनीलाई हेर्न यसै त धेरैको लर्को लाग्ने हुन्छ झन् यसरी ट्याटु ठाऊँ न कुठआऊँ खोपाएपछि त सबैले उनीमाथी आँखा गाड्नु कुनै अनौठो होइन।

FOLLOW US UN FACEBOOK