यौन सिनेमा हेर्दै सम्भोग गर्दै

प्रविधिको विकास तथा विस्तारले मान्छेहरुको यौनजीवनमा पनि प्रभाव पारेको छ । केही समय पहिलेसम्म सेक्सको बारेमा एक प्याराग्राफ पढ्न पनि निकै गाह्रो थियो तर अहिले एक क्लिकको भरमा सेक्सको बारेमा हजारौ कुरा थाहा पाइन्छ । कतिसम्म भने सेक्स भिडीयो अर्थात ब्लु फिल्महरु पनि अहिलेको समाजमा सामान्य बन्दै गएको छ ।

लामा–लामा ब्लु फिल्महरु मोवाइल,ल्यापटप, आइफोनजस्ता एसेसरिजहरुमा सजिलैसँग राख्न सकिन्छ भने हेर्नको लागी पनि एकान्त ठाँउ खोजिरहनु पर्दैन । यात्रा गरिरहदा वा अफिसमा मात्र होइन् कि क्लास रुममा पनि ब्लु फिल्म हेर्नु कुनै नौलो कुरा होइन् । वास्तवमा भन्ने हो त ब्लु फिल्महरु अहिले हाम्रो दैनिकी बनिसक्यो । यसै सन्दर्भमा एक अध्ययनले ब्लु फिल्म हेर्दै सेक्स गर्ने क्रम बढिरहेको तथ्य पत्ता लगाएको छ । युनिभरसिटी अझ जोर्डनका अध्ययनकर्ताहरुले गरेको अध्ययनबाट यौन जोडीहरु मोवाइल वा ल्यापटपमा ब्लु फिल्म हेर्दै सेक्स गर्ने गरेको पत्ता लागेको हो । यसरी सेक्स गर्दा फिल्ममा गरेजस्तै विभिन्न आसनमा सेक्स गर्न सकिने भएकोले पनि यौन जोडीहरु यसलाई अनिवार्य मान्दै आएका छन् । अध्ययनमा सहभागी रिचर्ड लिर्डनका अनुसार अझ अधवैसे उमेरका जोडीहरु सेक्स गर्दा ब्लु फिल्म हेर्न अत्याधिक रुचाउछन् ।

FOLLOW US UN FACEBOOK