एक महिलाको गुप्तांगमा लोड गरिएको बन्दुक फेला

अमेरिकाको ओक्लाहोमामा एक महिलाको गुप्तांगमा गोली लोड गरिएको बन्दुक फेला परेको छ । क्रिस्टी डन ह्यारिस नामकी २८ वर्षे महिलाले गुप्तांगमा लुकाइछिपाइ राखेको रिभल्बर सुरक्षाकर्मीले चेकजाँचका क्रममा फेला पारेका हुन् ।

प्रहरीका अनुसार लागु औषधकारोबारमा संलग्न रहेको आशंकामा चेकजाँच भैरहेको बेला ती महिलाको गुप्तांगस्थलमा केही वस्तु लुकाइएको जस्तो बाहिरैबाट देखिएपछि प्रहरीले उनको सरीर खानतलासी लिएको थियो ।त्यसक्रममा २२ क्यालिबरको ह्याण्डगन उनले आफ्नो गुप्तांगमा लुकाएर राखेको फेला प¥यो । त्यसमा तीन राउण्ड गोली लोड गरिएको थियो । ती महिलाले आफ्नो नितम्बमा समेत लागु औषध लुकाएको फेला परेको छ ।

एक रेष्टुरेन्टको पार्किङस्थलमा शंकास्पद रुपमा कारमा बसिरहेको अवस्थामा ह्यारिस र अर्को एकजना महिलामाथि चेकजाँच गर्दा ह्यारिसको गुप्तांगमा बन्दुक र नितम्बमा लागु औषध फेला परेको थियो । ह्यारिसलाई थप कारवाहीको प्रक्रिया चलिरहेको र उनलाई जेल पठाइएको छ ।

यौन चाहानालाइ पुरा गर्ने तरिकाहरु

मस्तिष्कमा रहने नियोकोर्टेक्सले यौन चाहना तीव्रता ल्याउँछ यो हटाउँदा चाहनामा कमी पाइएको छ । त्यस्तै वाइरिसफम कोटेक्सले यौन इच्छा सुपुप्त अवस्थामा राख्न सहयोग गर्छ । यसलाई हटाउँदा पुरुषहरुमा सहवासको अत्यधिक भोक बढेको प्रयोगले देखाएको छ । यसका साथसाथै हाइपोथालामसले पनि यौन इच्छा बढाउन सहयोग गर्छ ।
पुरुषमा सहवासको क्षणः
लिङ्ग उत्तेजनाः प्यारासिम्प्याथेटिक स्नायुले मानिसमा शारीरिक एवं मानसिक परिवर्तन ल्याई लिङ्ग उत्तेजना गराउँछ । नाइट्रिक अक्साइड पैदा गरी रगतका नली एवं मांपेशीलाई ठूलो आकार दिन्छ । रगत प्रवाह ह्वात्तै बढ्छ र जम्मा भएको रगत भने बन्द भएकाले बाहिर जान नसकी लिङ्ग फुली ठूलो हुन्छ ।
रस उत्पादनः चिप्लो पदार्थमा म्युकस प्यारासिम्प्याथेटिक नर्भले पैदा गरी सहवासमा घर्षण कम पार्छ । यरेथ्रेन र बल्बो युरेथन ग्रन्थीले म्युकस निकाली यो मुत्रनली हुँदै योनीमा पुग्छ । यसका अतिरिक्त महिलामा पनि म्युकस पैदा हुन्छ ।
वीर्य स्खलनः यौनकार्य चरमचुलीमा पुग्दा मेरुदण्डमा स्पाइनल कर्डको सहायताले सिम्प्याथेटिक इम्पल्स (झट्कार) हुने भएकाले वीर्य स्खलन हुन्छ । यसैलाई यौन चरमोत्कर्ष भनिन्छ । यो भएको एक–दुई मिनेटमा नै पुरुषमा लिङ्ग साविककै आकारमा आई यौन चाहना विल्कुल कम हुन्छ । सहवास गर्न करिव पुनः २०/३० मिनेट हुन्छ ।
महिलामा यौन कार्यको लक्षणः
यौन कार्य गर्न महिलामा पनि मानसिक तयारी एवं जनेन्द्रीयको घर्षण हुनुपर्छ । यौनजन्य कुराको चाहना बढेमा यौन क्रियामा छिटोछिटो तत्परता आउँछ । महिनावारी हुँदा चाहनामा केही कमी र ओभम निस्कँदा इस्ट्रोजन बढेर जागरुकता थपिन्छ । भंगाकुर चलाउँदा अति नै बढी उत्तेजना पाइन्छ किनकी यहाँ संवेदनशील स्नायु हुन्छन् ।
यौन उत्तेजना एवं यौन रस उत्पादनः
यौनीमा प्वाल वरिपरि क्लिटोरिसमा पुरुषको जस्तै उत्तेजित हुने मांसपेशी हुन्छन् । यसको नियन्त्रण पनि प्यारासिम्प्याथेटिक स्नायुले नै गर्छ । यहां पनि रगत बढी जम्मा भई योनीको प्वाललाई सानो पारेर लिङ्गलाई पूर्णरुपमा घर्षण दिंदै वीर्य पतन गर्न सहयोग गर्छ । प्यारासिम्प्याथेटिकको सूचना प्रवाहले नै म्युकस (रस) सनिकाली यौन कार्यमा मिठास थप्छ । म्युकस वार्थोलिन ग्रन्थी र योनीको भित्री भागबाट बढी पैदा हुन्छ ।
यौन चरमोत्कर्षः
पुरुषमा वीर्य स्खलन भएर चरमोत्कर्ष भए जस्तै महिलामा योनी वरिपरिका मांसपेशी खुम्ची–तन्की चरमोत्कर्ष हुन्छ । पुरुषमा भन्दा केही ढिला तर यो अलि लामो क्षणसम्म कायम हुन्छ । चरमोत्कर्ष हुँदा शुक्रकीट छिटोछिटो पाठेघर हुँदै डिम्ब नलीतिर पुग्न सहयोग गर्छ । पुरुष र महिलामा जनेन्द्रीय विकसित भएपछि मात्र यौन कार्य गर्नु पर्छ, जुन बीस वर्ष पार भएपछि उचित हुन्छ । परिपक्वता नभै यस्तो कार्य गर्नु हुँदैन । केही समस्या भएमा विना हिच्किचाहट दक्ष चिकित्सकको परामर्श लिएर फाइदा पुग्ने छ ।
यौन रोग के हो ?
सामान्यता यौन सम्पर्कको माध्यमबाट सर्ने रोगलाई यौनरोग भनिन्छ । यस्तो रोग सूक्ष्म व्याक्टेरिया, भाइरस, फङ्गाई, प्रोटोजोवा एवं परजीवीले हुन सक्छ । यौनरोग लागेमा यौनाङ्गमा घाउ खटिरा आउने, यौनीबाट मैलो सेतो पानी बग्ने, लिङ्गबाट पिप आउने तथा महिलामा तल्लो पेट दुख्ने आदि समस्या देखापर्छ ।
बचावट ?
१.असुरक्षित यौन सम्पर्कबाट टाढा रहने, कण्डमको प्रयोग गर्ने । यो नै सबैभन्दा बढी उत्तम एवं भरपर्दो उपाय हो ।
२.यौन कार्य केवल श्रीमान्–श्रीमतीसँग मात्र गर्नु पर्छ ।
३.एड्स लागेको विरामीबाट रगत लिनु हुँदैन । निर्मलीकरण गरेको सुई मात्र प्रयोग गर्नु पर्छ ।
४.सदा सफा–सुग्घर रही यौनाङ्ग पनि सफा गर्नु पर्छ । यौन रोगको प्रभावले नपुंसक पनि हुन सकिन्छ वा मृत्युनै हुन पनि बेर लाग्दैन । हेपाइटिस बीको सुई लिंदा उत्तम हुन्छ । समस्या आइपरे चिकित्सकको सल्लाह लिन कति पनि हिच्किचाउनु हुँदैन । एड्स र हेपाटाइटिस (कमलपित्त) बी बाहेक अरु रोग उपचारबाट निको पार्न सकिन्छ ।

खर्बुजाले भियग्राको जत्तिकै सेक्स पावर बढाउने


मान्छेहरू आफ्नो सेक्स पावर बढाउन अनेक औषधिहरूको प्रयोग गर्छन् । खानपानदेखि व्यायामसम्म ध्यान दिन्छन् । तर पनि उनीहरूले चाहेजस्तो सेक्स पावर बढिरहेको हुँदैन् । । त्यसैले उनीहरू सेक्स पावर बढाउने औषधि भियग्रा खान बाध्य हुन्छन् तर अब भने भियग्राको विकल्प भेटिएको छ ।

वैज्ञानिकहरूका अनुसार गर्मीमा शरीर ठन्डा बढाउनको लागि खाइने खर्बुजाले भियग्राको भन्दा बढी सेक्स पावर बढाउँछ । अमेरिकाका वैज्ञानिकहरूले गरेको सो अध्ययनबाट खर्बुजामा सेक्स ड्राइव बढाउन आवश्यक पर्ने सबै गुण हुने पत्ता लागेको हो । खर्बुजामा भएका तत्वहरूले भियग्राको जस्तो शरीरमा कुनै असर नपार्ने बरु थप स्वस्थ हुने बताइएको छ । त्यस्तै, ब्लड प्रेसर हाई भएका बिरामीका लागि पनि खर्बुजा वरदान सावित हुने दाबी गरिएको छ ।

तर खर्बुजाबाट यसरी फाइदा लिनको लागि मन लागेको वा पाएको बेलामा खानेभन्दा पनि नियमित रूपमा सकेसम्म ताजा खर्बुजा खान वैज्ञानिकहरूले सुझाव दिएका छन् । यदि यसो गरियोभन्दा भियग्राले दिनेभन्दा बढी र लामो समयसम्म खर्बुजाले सेक्स पावर दिने वैज्ञानिकहरूको दाबी छ ।

FOLLOW US UN FACEBOOK